Sunday, April 23, 2017

भारतीय प्रहरीको एसपी चढ्ने गाडी चोर वीरगन्जमा हतियार सहित पक्राउ

15175590_10207550518265178_1269531616_n

१८ दिन अगाडि भारतको उत्तर प्रदेश हरदोइ जिल्लाको प्रहरी उपरिक्षक (एसपी) चढ्ने सरकारी गाडी चोरी गरी नेपाल ल्याएका भारतीय नागरिक वीरगन्जमा स्वचालित हतियार सहित पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा मध्य क्ष्ँेत्रीय प्रहरी कार्यालय हेटौंडा र पर्सा प्रहरीले गरेको संयुक्त अपरेशनमा भारत विहारको पूर्वी चम्पारण ढाका थाना निवासी मोहम्मद समिम अख्तरलाई बुधबार दुई थान हतियार र २३ राउण्ड गोली सहित पक्राउ गरेको हो । (….)

राजनीति

बीरगंज स्वस्थ्य र हराभारा होस ःराष्ट्रपती भण्डारी

बीरगंज ९ मंसीर राष्ट्रपती बिद्यादेवी भण्डारीले योग साधनाबाट मानसिक शान्ति र शारिरिक ज्ञान प्राप्त हुने बताएकी छन् । वीरगन्जको आदर्शनगर रंगशालामा आजदेखि सुरु भएको ५...

बारा एमालेको अध्यक्षमा बिश्वकर्मा

कलैया ८ कात्तिक । नेकपा (एमाले) बाराको जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष निर्वाचित भएका छन । सोमवार विहान सार्वजनिक नतिजा अनुसार उनले रविन्द्रदास श्रेष्ठले...



विचार/अन्तर्वार्ता

किन आमा मैले विवाह गर्न हुन्न र ?

रसना ढकाल आमा बुवा एकातिर तर छोराको अडान अर्कातिर । बुवा भन्दै थिए , छोरा यदि...

चौकीदारको छोराबाट खर्बपति

फणिन्द्र दाहाल काठमाडौं, असोज १५ भारतको ४८ औँ धनी व्यक्तिका रुपमा सूचीकृत पतञ्जली योगपीठका महामन्त्री आचार्य...

द्वण्द्व समाधानकालागि सम्बिधान संशोधन आवश्यक

अली असगर मुलुकमा जारी भएको संविधानप्रति असन्तुष्टि जनाउँदै तराई–मधेशमा मधेशीदलहरु विगत एक वर्षदेखि आन्दोलनरत छन् ।...

युएईको रमझम ‘भर्चुअल सम्बन्ध’

नवराज फुयाँल काठमाडौँका पाबेल केसी बैदेशिक रोजगारिका निम्ति हाल दुबइमा छन् । उनि दुवइ आएको झण्डै...

एमालेको केन्द्रीय बैठकमा भूसालको बौद्धमार्गी प्रस्ताव

नेकपा एमालेको चालु केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष के.पी.ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव भन्दा फरक...

बिजनेस

कार्कीले जेल हाल्ने चेतावनी दिएपछि आठ अर्ब ३६ करोड रुपैयाँ...

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले एनसेलको क्यास रिप्याट्रियसन(मुनाफा विदेश लैजान) मा सहयोग नगर्नेलाई जेल हाल्ने चेतावनी दिएपछि देशबाट...

८१ लाख नगद सहीत जैन पक्राउ पूर्व सभासदद्वारा प्रहरीको आलोचना

बीरगंज १६ असोज । लामो समयदेखी अवैध रुपमा बित्तिय कारोवार संचालन गरेर आर्थिक अराजकता निम्त्याउने काममा संलग्न भएका बीरगंजका सन्तोष राजाको रुपमा र्चिचत सन्तोष जैन...

कला/साहित्य

पुनर्निर्माणमा जुट्न नायक नायिकाको  आग्रह 

नायिका संचिता लुईटेल फेरी अभिनय क्षेत्रमा फर्किएकी छिन् । दुई सन्तान हुर्काएर उनी अभिनय क्षेत्रमा...

 दरमियाको बिमोचन सम्पन्न

वीरगंज १ असोज हिन्दी म्युजिक भिडिओ तेरे मेरे दरमिया को आज एक कार्यक्रमका बिच बिमोचन गरिएको...

सेलिनाको “तिम्लाई दुख्दा” म्यूजिक भिडियो सार्वजनीक

भाद्र, ३० वीरगंज पर्सा जिल्लाको बिकट गाउँ ठोरीमा जन्मिएकी, हाल राजधानीमा गीत सँगीतको क्षेत्रमा सँघर्षरत गायिका सेलिना...

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियो सहित)

काठमाडौं– स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका...

बक्तृत्वकलामा गुप्ता प्रथम

वीरगंज २५ भाद्र । लियो क्लब अफ बीरगंजले आज अन्तर बिद्यालय बक्तृत्वकला सम्पन्न गरेको छ...

माेडल वाँच

  • माेडलः मान्सि बराल
    फाेटाेग्राफीः रिशभ अाेजा