इजिप्ट एयरः अपहरित विमानका यात्रु मुक्त

    46

    32A2061200000578-3513434-image-a-2_1459232956790

    काठमाडौँ, १६ चैत – अपहरण गरीे साइप्रस पुर्‍याइएको इजिप्ट एयरको विमानबाट  चालक दलबाहेक सबै यात्रुहरु मुक्त भएका छन् ।

    इजिप्ट एयरले अपहरणकारीसँगको सम्झौतापछि  यात्रुहरु मुक्त भएको तर, चालक दलका सदस्यहरु भने बिमानमा नै रहेको जनाएको छ ।

    इजिप्टको अलेक्जिेन्ड्रियाबाट कायरोतर्फ उडेको विमान अपहरण गरी साइप्रसमा उतारिएको थियो ।

    उक्त विमानमा ४ जना विदेशीसहित अन्य सबै साइप्रसकै नागरिक थिए ।