इजिप्ट एयरको विमान अपहरण

    44

    32A2061200000578-3513434-image-a-2_1459232956790

    काठमाडौँ, १६ चैत – इजिप्टमा एक घरेलु विमान अपहरणमा परेको छ ।इजिप्ट एअरको अलेक्जेण्ड्रियाबाट  काइरो तर्फ उडेको विमानलाई एक बन्दुकधआरी अपहरणकर्ताले साइप्रसको लार्नका विमानस्थलमा अवतरण गराएको पछिल्लो खबर छ।

    अन्तराष्ट्रिय समाचार सस्थाहरुले जनाए अनुसार अपहरणमा परेको विमान एअरबस ए३२०(A320) भएको र विमानमा ८० जना यात्रु छन्। विमानका रहेका यात्रुहरुको बारेा केही जानकारी प्राप्त भएको छैन्। अपकारणकारीले कुन प्रयोजनका लागि विमान अफहरण गरेको हो त्यो पनि थाहा भईसकेको छैन्।  घट्नका सम्पुर्ण विवरण प्राप्त भएका छैन्।