पूर्वअर्थमन्त्री भऱ्याङबाट लडेर घाइते

37
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १८ चैत-पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. रामशरण महत भऱ्याङबाट लडेपछि अस्पताल भर्ना भएका छन् ।

महाराजगञ्जमा रहेको आफ्नै घरको भऱ्याङबाट घुँडा चोट लागेपछि उनको हाल धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । डा. महतको शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ ।