नेपाल सदभावना पार्टीको वडा कमिटी गठन,अध्यक्षमा राहुल केशरी

41

shiv 1

वीरगंज, ४ असार – नेपाल सदभावना पार्टीको वड़ा इकाई समिति आज बीरगंज उपमहानगरपालिकाको वड़ा न। ज्ञद्द मा गठन भएको छ । राहुल केसरीको अध्यक्षतामा आयोजित वड़ा भेला मा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, केन्द्यि सदस्य अनिरुद्ध सिंह,महिला मंचका केन्द्यि उपाध्यक्ष मुन्नी श्रीवास्तव , पार्टीका पर्सा सचिव कृष्णा पटेल, नगर संयोजक भरत सर्राफ, लगायतका नेताहरूको उपस्थिति रहेको थियो। भेलाले राहुल केसरीको अध्यक्षतामा द्दज्ञ सदस्यीय वड़ा इकाई समिति गठन गरेको छ ।

नवगठित समितीको उपाध्यक्षमा बिकाश जयसवाल, सचिव रवि बर्णवाल, कोषाध्यक्ष पिंटू तिवारी रहनु भएको छ। यसैगरी सदस्यहरुमा संदीप कुमार, सुनील महतो, संदीप कुमार, रोहित कलवार, राजू चौधरी, राजू श्रीवास्तव, बिक्की उपाध्याय, किशन कर्ण, बिक्की साह, लक्षमी साह, हरी चौधरी, फिरोज खा, शिव कानु, प्रमोद तिवारी, सागर रौनियार, रूपेश झा, सोनू साह, इमाम मिया रहेका छन् ।