बगदाद बिष्फोटमा मृत्यु हुनेको संख्या ८०

    84

    बगदाद, १९ असार – इराकी राजधानी बगदादमा आज भएको दुइ बिस्फोटमा मृत्य हुने संखा ८० पुगेको छ l

    अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार पहिलो बिष्फोट बगदादको कराड़ामा भएको थियो जसमा ७९ मानिसको मृत्यु भएका थिए  भने १३३ जना घाइते भएका थिए l

    सुरक्षा फौजले घाइते तथा अन्य मानिसको उद्दार गर्दैछन l

    दोश्रो बिष्फोटन ‘शाब’ क्षेत्रमा भएको थियो जसमा एकको मृत्यु भएको थियो भने ५ घाइते भएका थिए l

    कराडामा भएको बिष्फोटको जिम्मा इस्लामिक आतंकवादी सङ्गठ आइएसले लिएको छ l