‘म कहिल्यै डेटमा गइनँ’

324

मुम्बई, २० असार – पछिल्लो समय हलिउडमा पनि स्थापित बलिउड अभिनेत्री प्रियंका चोपडाले आफू कहिल्यै ‘डेट’मा नगएको दाबी गरेकी छिन् । हलिउडकै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा प्रियंकाले भनेकी छिन्, ‘म कहिल्यै डेटमा गइना, तर सम्बन्धमा चाहिा रहिरहो ।

भारतमा सम्बन्धमा रहेको मान्छेसाग पनि डेटमा जानैपर्छ भन्ने अवधारणा छैन । तर, जवाफदेहीचाहिा हुनैपर्छ ।’ उनले हलिउडमा अभिनय गर्दा आफूमा परिवर्तन आएको पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘यहााको माहोल नै फरक पाएा । हलिउडमा काम गर्न पाउनु मेरो जीवनका लागि ठूलो सफलता हो, यसले मलाई नयाा करिअरको बाटोमा लगेको छ । यसले मेरो जीवनमा पनि परिवर्तन आएको छ ।’