दलहरुको सहमतिमै स्थानीय निकाय निर्वाचन : उपप्रधानमन्त्री थापा

260

चितवन, १६ असार – उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राजनीतिक दलहरुको सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन्।