रणवीर र वाणीको किस अझैँ रोकिएन!

359

मुम्बई, २६ असार – लगातार सार्वजनिक हुने क्रममा रहेको बेफिक्रेका पोस्टरमा रणवीर सिंह र वाणी कपुरलाई किसको अलावा अरु गरेको देखिन्न। यहि शनिबार पनि एक अर्को पोस्टर सार्वजनिक भयो। आदित्य चोपडाको निर्देशनमा बनेको फिल्मको यो पोस्टरमा नाम झै बेफिक्री रणवीर र वीणालाई किस गर्दै गरेको दखिन्छ।

befikra

३१ वर्षिय रणवीर र २७ कि वाणीले अभिनय गरेको बेफिक्री पेरिसमा सुटिङ गरिएको हो।फिल्मको पहिलो पोस्टर अप्रिलमा सार्वजनिक भएको थियो।

befikra kisses

befikra kiss

रणवीरले यश राज फिल्म्सको व्याण्ड बाजा बारातबाट सन् २०१० मा बलिउडमा डेब्यु गरेका थिए। वाणीले सन् २०१३ मा बलिउडमा शुद्ध देशी रोमान्सबाट डेब्यु गरेकी थिइन।

बेफिक्रे डिसेम्बर ९ मा रिलिज हुनेछ।