ट्रिपल एक्सको ट्रेलरमा दिपिकाको नया अवतार

265

ट्रिपल एक्स: रिटर्न अफ ज्यान्डर केज’बाट हलिउडमा डेब्यू गर्न लागि रहेकी बलिवुडकी नायिका दिपिका पादुकोणको फिल्मको ट्रेलर रिलिज भएको छ। ट्रेलरमा दिपिकालाई एक्सन भूमिकामा देख्न सकिन्छ ।

दिपिकासँगै फिल्ममा डिजल, दोनी यन, टोनी झा, निना डोब्रे, स्यामुयल एल ज्याक्सन लगायतक कलाकारकी प्रमुख भूमिका रहेको छ । फिल्म सन् २००२ मा रिलिज भएको ट्रिपल एक्सको तेस्रो सिक्वल हो । फिल्म आगामी जनवरी २० मा रिलिज हुने जनाइएको छ ।