नहरमा डुबेर यूवकको मृत्यु

191

बारा, साउन । बारा वसन्तपुर गाविसस्थित गण्डक नहरमा आइतबार बेलुकी नुहाउन गएका यूवकको डुबेर मृत्यु भएको छ ।

वसन्तपुर गाविस–९ बस्ने ३५ वर्षीय राममान महतोकोे गाउँ नजिकैको गण्डक नहरमा नुहाउन लाग्दा अचानक पानीमा डुबेर मृत्यु भएको प्रहरीले आशङ्का गरेको छ ।