काँग्रेस, माओवादी र मोर्चाबीच तीनबुँदे सहमति

249

वीरगञ्ज, साउन – नेपाली काँग्रेस माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनबीच तीनबुँदे सहमति भएको छ ।

कार्यदलले प्रस्तूत गरेको ७ बुँदे सहमतिलाई परिमार्जन गर्दै ३ बुँदेमा झारेको बताइएको छ ।

सात बुँदेलाई तीन बुँदामा ल्याउनका लागि काँग्रेसका तर्फबाट विमलेन्द्र निधि, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र मोर्चाबाट उपेन्द्र यादव सहभागी भएर सहमतिका बुँदालाई अन्तिम रूप दिन लागिपरेका छन् ।