चिनिया राजदुतले प्रचण्ड निवासमै पुगेर वधाई दिए

233

काठमाडौं, साउन – प्रधानमन्त्रीमा निर्बाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्ड आफ्नो निवास लाजिम्पाट पुग्नासाथै पहिलो भेट तथा वधाई चिनीया राजदुतले दिएका छन् ।

चिनिया राजदुत वु चुन्ताई ले प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रधानमन्त्रीमा निर्बाचित भएकामा वधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

निवासमै पुगेर शुभकामना दिने उनी पहिलो कुटनीतिक क्षेत्रका उच्चस्तरीय कर्मचारी हुन् ।