प्रचण्डले भोलि शपथ लिने

128

काठमाडौँ, साउन – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको प्रधानमन्त्री पदको लागि शपथ बिहिबार हुने भएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दिएको जानकारी अनुसार दाहाललाई बिहीबार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रचण्ड नेपालको ३९ प्रधानमन्त्री निर्वाचित आज भएका हुन् ।