झौवागुठीमा महिला मंच गठन

287

वीरगंज,१७ भाद्र
सदभावना महिला मंच गाबिस झौवा गुठी १५ सदस्सीय गठन भएको छ । मंचका जिल्ला संयोजक रेखा साहको अध्यक्षतामा सम्पन्न भेलाले नयनमती तत्वाको नेतृत्वमा १५ सदसीय गाँउ कमिटी गठन गरेको छ । समितिको ,उपाध्यक्ष भागमती देवी, सचिव बबिता देवी, कोषाध्यक्ष भागमती देवी धानुक, सदस्यहरुमा राधिका देवी, फुलमती देवी कानु, प्रभावती देवी , निलम देवी, लालचुनी तत्वा , सबिmahilaता देवी , उर्मिला महरा, उर्मिला दास ,जमुनी देवी तत्वा , बबिता देवी , सुनैना दास लगायतको रहेका छन् । महिला मंच गाँउ कमिटी गठन कार्यक्रममा सदभावना पार्टी पर्साका जिल्ला सचिव राजेश साह,सदभावना पार्टी पर्सा क्षेत्र नं. २ का प्रभारी ईश्वर यादव, युवा नेता धर्मेन्द्र पटेल , अनिल साह, महिला मंच वीरगंज नगर अध्यक्ष सुनिता रौनियार लगायतको उपस्थिति रहेको थियो । यसैगरी सदभावना पार्टी पर्सा क्षेत्र नंं. ३ का प्रभारी रमेश गुप्ताको नेतृत्वमा बिभिन्न गाबिसहरुमा वर्गिय मंच अधिवेशनका लागि प्रतिनिधि छनौट कार्य गरेको छ ।