चौरसियाले दोह¥याउने

94

वीरगंज १७ भदौ ।
नेपाल निर्माण व्यवसायी संघ पर्साको भदौ २४ र २५ गते हुन लागेको निर्वाचनको लागि उम्मेदवारीको घोषणा गरिएको छ । बीरगंजमा आयोजीत पत्रकार सम्मेलनमा नेपाल निर्माण व्यवसायी संघका सचिव सुरेश प्रसाद पटेलले उम्मदेवारीको घोषणा गरेका हुन । संघको निर्वाचनका लागि अध्यक्ष पदमा रामाकान्त प्रसाद चौरसिया, प्रथम उunnamed (7)पाध्यक्षमा दिवाकर प्रसाद पटेल, द्वितिय उपाध्यक्ष पदमा अच्छेलाल चौरसिया, सचिव पदमा सुरेश प्रसाद पटेल, सह सचिव पदमा शिवपुजन प्रसाद पटेल, कोषाध्यक्ष पदमा उमेश क्षेत्री र सह कोषाध्यक्ष पदमा नुरनैन देवानको उम्मेदवारीको घोषणा गरिएको छ । यसैगगरि सदस्य पदमा राजकिशोर प्रसाद कुर्मी, लालबाबु पटेल, फिरोज खाँ,लगायतकोे उम्मेदवारी घोषणा गरिएको छ । कार्यक्रम मधेशी पत्रकार समाजका अध्यक्ष श्रवण साहको अध्यक्षतामा भएको थियो ।