गणेश चतुर्थीको अवसरमा रक्तदान

151

वीरगंज, २० भाद्र ।
वीरगंज उपमहानगरपालिका वडा नं. २७ रामगढवा चौकमा सोमवार ५१ ज्नाले रक्तदान गरेका छन । गणेश पुजा समिति रामगढवाले गणेश चतुर्थीको अवसर पारेर गरिएको सुला रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका हुन । रक्तदान गर्नेहरु रमेश पटेल , प्रमोद राउत, श्रीराम प्रसाद , रंजित पटेल, रामानन्द प्रसाद , सुधिर पटेल, जंगबहादुर पटेल, अवतार पटेल, दिनेश कुर्मी,बिकेश कुमार , सुशिल कुर्मी, उमेश कुमार, संजय प्रunnamedसाद, भुपेन्द्र कुर्मी, महम्मद मुस्तुफा, दिनेश पटेल, बिजय पटेल, हरी पटेल, भुवर पटेल, गणेश पटेल, निरज पटेल, वृजेश पटेल, रोशन पटेल, धर्मेन्द्र पटेल, अजय पटेल, लक्ष्मी कुर्मी, रोया पटेल, संदिप कुमार , निखिल पटेल, बिगा राउत लगायत रहेका छन । रक्तदान कार्यक्रममा रामगढवा गाबिसका पूर्व अध्यक्ष जंगाली राउत कुर्मी ,नेपाली काँग्रेस पर्सा क्षेत्र नं. २ का सभापति अरबिन्द गुप्ता, नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य सुधिर पटेल, रक्तसंचार केन्द्रका डिल्ली माया घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रम समितिका अध्यक्ष रंजित पटेलको सभापतित्वमा सम्पन्न भएको थियो ।