मानब बेचविखन बिरुद्धको राष्ट्रिय दिवशमा ¥याली

234

बीरगंज ,२० भाद्र । मानब बेचविखन बिरुद्धको राष्ट्रिय दिवश २०७३ को अवसरमा बीरगंजमा सोमवार ¥याली निकालिएको छ । ‘एउटै लक्ष्य एउटै सार मनव बेचबिखन अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नाराका साथ ¥याली निकालिउको हो ।
मानव बेचबिखन बिरुद्धको जिल्ला समन्वय समिति पर्साका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे को अध्यक्षतामा आयो14233192_1141413615906908_8751591156648611418_nजनामा भएको कार्यक्रममा माइती नेपाल ,सानो पाइला नागरिक समाजका अगुवा, सञ्चारकर्मी, विद्यार्थी, राष्ट्रसेवक कर्मचारीहरुको सहभागिता रहेको थियो । ¥यालीले बीरगंजका बिभिन्न भागको परिक्रमा गरि घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा प्रमुख जिल्ला अधिकारी घिमिरे नागरिक समाजका डा.दीपक शाक्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।