भेन्टा तरकारी एक फाइदा अनेक : खाएर त हेर्नुस्

353

भेन्टाको फाइदा  हामी मध्य कमैलाई थाहा होला तर जब तपाई यसको बारेमा थाहा पाउनुहुनेछ तपाइ आफै दङ्ग पर्नुहुनेछ । यो एक तरकारी हो तर फाइदा अनेक छन् ।
१ . यसमा स्वस्थ तत्व पाइन्छ । यसमा धेरै हेल्दी इलिमेन्ट पाइने भएकाले कुनैपनि दोस्रो सब्जीको जरुरत पर्दैन् । यो सजिलै पाइने र सस्तो तरकारी पनि हो

२. वजन कम गर्न : यसले क्यालोरी कम गर्न मदत गर्छ । यो फाइबरबाट भरिपुर्ण  हुन्छ । भ्यान्टाबाट बनेको कुनैपनि कुरा खादा भारीपन महसुस हुन्छ । यसकारण पनि तपाई कम खाना खानुहुन्छ र त्यसैपनि वजन कम हुन्छ ।

३. दाँत दुखाईलाइ कम गर्न मदत गर्छ  : यसको रसले दाँतमा पेन किलरको काम गर्छ ।
४. रोग प्रतिरोधात्मक क्षमता बढाउन : भ्यान्टामा भिटामिन सि  पाइन्छ जसले इन्फेक्सनबाट टाढा हुन मदत गर्दछ ।
इम्यून सिस्टमलाई बुस्ट गर्न पनि सहयोग गर्छ ।

५. कोलस्ट्रोल कम गर्न  : यसमा पोटासियम र म्याग्नेसियमले भरिपूर्ण हुन्छ जसको कारण कोलस्टोरलाई बढ्न दिदैन् ।