तीन जनाको शव फेला प¥यो

143
फाइल तस्विर

चितवन ९ असोज ।प्ूर्वगृहमन्त्री तथा मुख्यसचिव माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा उनकी आमासहित तीन जनाको मृत्यु भएको छ। पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै बेपत्ता रहेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए।
सिंहका अनुसार घिमिरे चढेको बा९च १५३१ नम्बरको कार दुर्घटनामा परेको हो। मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेको कार मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको हो।
सिंहका अनुसार तीन जनाको शव फेला परेको छ। घिमिरेकी आमा, सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा नाम नखुलेका व्यक्तिको शव फेला परेको हो।
मृत्यु हुनेमा घिमिरेकी आमा, उनका आफन्त र उनका निजी सुरक्षाकर्मी सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक छन्।