नेप्से बढ्यो, कारोबार घट्यो

काठमाडौं, पुस १८: यो साता शेयर बजार परिसूचक नेप्सेमा बृद्धि आयो भने कारोबार परिमाणमा भने सामान्य गिरावट आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब १६...