Tuesday, May 23, 2017

बीरगंज स्वस्थ्य र हराभारा होस ःराष्ट्रपती भण्डारी

बीरगंज ९ मंसीर राष्ट्रपती बिद्यादेवी भण्डारीले योग साधनाबाट मानसिक शान्ति र शारिरिक ज्ञान प्राप्त हुने बताएकी छन् । वीरगन्जको आदर्शनगर रंगशालामा आजदेखि सुरु भएको ५...

कार्की विरुद्ध महाअभियोग तार्किक निष्कर्षमा पु¥याउ

बीरगंज ७ कार्तिक । व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुतm लोकमान सिंह कार्की विरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावलाई बीरगंजमा नागरिक समाजका बिभिन्न...

बुहारी काट्ने ससुरा बिरुद्ध पर्सा प्रहरीमा उजुरी

बीरगंज १७ असोज । आफनी श्रीमतीलाई घरेलु हतियार गडासीले हानेर घाइते बनाएको भन्दै छोराले आफ्नै बाबु बिरुद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी...

८१ लाख नगद सहीत जैन पक्राउ पूर्व सभासदद्वारा प्रहरीको आलोचना

बीरगंज १६ असोज । लामो समयदेखी अवैध रुपमा बित्तिय कारोवार संचालन गरेर आर्थिक अराजकता निम्त्याउने काममा संलग्न भएका बीरगंजका सन्तोष राजाको रुपमा र्चिचत सन्तोष जैन...

चौकीदारको छोराबाट खर्बपति

फणिन्द्र दाहाल काठमाडौं, असोज १५ भारतको ४८ औँ धनी व्यक्तिका रुपमा सूचीकृत पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलोस्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका...

संयुक्त राष्ट्रीय गठबन्धनको घोषणा, मोर्चाले धोका दिएको निष्कर्ष

बीरगंज १४ असोज बैकल्पीक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्नै भन्दै शुक्रवार बिभिन्न राजनीतिक दलहरुले संयुक्त राष्ट्रीय गठबन्धनको घोषणा गरेका छन । गठबन्धनले राष्ट्रीय राजनीतिक...

बीरगंजको वडा नं ९ खुलादिशामुक्त घोषणा

बीरगंज असोज । बीरगंज उपमहानगरपालिका वडा नं ९ खुला दिशामुक्त घोषणा भएको छ । शुक्रवार एक समारोहवीच वडालाई खुला दिशामुक्त घोषणा गरिएको हो ।...

घुस लिँदालिँदै सव ओभरसियर पक्राउ

कठमाण्डौ ४ असोज ्र भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको सक्रियतामा घुस लिंदालिँदै टोखा नगरपालिका कार्यालयबाट सब ओभरसियर बुद्धिजंग गुरुङलाई अख्तियारको टोलीले पक्राउ गरेको छ...

बीरगंजबाट उच्च अदालतको सेवा शुरु

बीरगंज ४ असोज । प्रदेश नम्बर २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास कार्यालयको आज वीरगंजमा उद्घाटन भएको छ । वारा, पर्सा, रौतहट जिल्लाका सेवाग्राहीहरुलाई...

‘कालो दिवस दोहोरो चरित्र ’

अली असगर बीरगंज ३ असोज /नेपाली जनताका प्रतिनिधिहरुले जनताको नासोको रुपमा नेपालको सम्बिधान २०७२ जारी गर्दै गर्दा मधेशमा कालो दिवस मनाइएको थियो । गत वर्ष...