Thursday, June 29, 2017

८१ लाख नगद सहीत जैन पक्राउ पूर्व सभासदद्वारा प्रहरीको आलोचना

बीरगंज १६ असोज । लामो समयदेखी अवैध रुपमा बित्तिय कारोवार संचालन गरेर आर्थिक अराजकता निम्त्याउने काममा संलग्न भएका बीरगंजका सन्तोष राजाको रुपमा र्चिचत सन्तोष जैन...

कोइराला-यादव काण्डको भित्री पाटो

वीरगन्ज २७ भदौ । बीरगंज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामदयाल यादवले कार्यकारी अधिकृत बिष्णु कोइरालामाथि गरेको हातपातको घटनाले बिभिन्न तथ्यहरुलाई सार्वजनीक गर्दैछन । घटनालाई जुनसुकै कोणबाट...

गुनासाका भारी छन मधेश आन्दोलनका घाइते र शहीद परिवारमा

बीरगंजं २० भदौ । टिनले छाएको, बाँसका भाटाले बारेको,भूईमा प्लास्टर भत्किएर खाल्डा खुल्डी परेको, छाप्रो भित्रै एउटा घुम्ती छ । घुम्तीको पछाडी चुल्हो छ...

मंचको अध्यक्षमा सर्राफ

वीरगंज, १९ भाद्र । सदभावना महिला मंचले वीरगंज उपमहानगरपालिका वडा नं. १४ मा भएको भेलाले ४१ सदस्सीय वडा समिति गठन गरेको छ । महिला...

बीरगंज स्वस्थ्य र हराभारा होस ःराष्ट्रपती भण्डारी

बीरगंज ९ मंसीर राष्ट्रपती बिद्यादेवी भण्डारीले योग साधनाबाट मानसिक शान्ति र शारिरिक ज्ञान प्राप्त हुने बताएकी छन् । वीरगन्जको आदर्शनगर रंगशालामा आजदेखि सुरु भएको ५...

बीरगंजबाट उच्च अदालतको सेवा शुरु

बीरगंज ४ असोज । प्रदेश नम्बर २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास कार्यालयको आज वीरगंजमा उद्घाटन भएको छ । वारा, पर्सा, रौतहट जिल्लाका सेवाग्राहीहरुलाई...

पाइपलाईन निर्माणले निगमलाई दैनीक २९ लाख बचत हुने

बीरगंज २१ भदौ । पेट्रोलियम पदार्थको आपूर्तीलागि प्रस्तावित पाइपलाई निर्माणको काम चार महिना भित्रमा शुरु हुने भएको छ । रक्सौलको भारतीय आयल निगमको डिपो देखी...

अधिकृत कोईराला माथि यस कारण भयो हमला

वीरगंज २५ भदौं । वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोईराला कुटिएको घटनाले नया“ मोड लिएको छ । शुक्रबार दिउ“सो आफ्नो कार्यकक्षमा बसिरहेको कोईराला माथि...

चौकीदारको छोराबाट खर्बपति

फणिन्द्र दाहाल काठमाडौं, असोज १५ भारतको ४८ औँ धनी व्यक्तिका रुपमा सूचीकृत पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलोस्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका...

कार्यकारी अधिकृतमाथि हातपात गर्ने प्रशासकीय अधिकृत यादव निलम्वीत

बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइरालामाथि हातपात गर्ने प्रशासकीय अधिकृत रामदयाल यादव बिरुद्ध पर्सा प्रहरीले सार्वजनीक मुद्धा द्धायर गरेको छ । यादव बिरुद्ध सार्वजनीक...