Thursday, June 29, 2017

बीरगंज स्वस्थ्य र हराभारा होस ःराष्ट्रपती भण्डारी

बीरगंज ९ मंसीर राष्ट्रपती बिद्यादेवी भण्डारीले योग साधनाबाट मानसिक शान्ति र शारिरिक ज्ञान प्राप्त हुने बताएकी छन् । वीरगन्जको आदर्शनगर रंगशालामा आजदेखि सुरु भएको ५...

कार्की विरुद्ध महाअभियोग तार्किक निष्कर्षमा पु¥याउ

बीरगंज ७ कार्तिक । व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुतm लोकमान सिंह कार्की विरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावलाई बीरगंजमा नागरिक समाजका बिभिन्न...

चौकीदारको छोराबाट खर्बपति

फणिन्द्र दाहाल काठमाडौं, असोज १५ भारतको ४८ औँ धनी व्यक्तिका रुपमा सूचीकृत पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलोस्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका...

पाइपलाईन निर्माणले निगमलाई दैनीक २९ लाख बचत हुने

बीरगंज २१ भदौ । पेट्रोलियम पदार्थको आपूर्तीलागि प्रस्तावित पाइपलाई निर्माणको काम चार महिना भित्रमा शुरु हुने भएको छ । रक्सौलको भारतीय आयल निगमको डिपो देखी...

८१ लाख नगद सहीत जैन पक्राउ पूर्व सभासदद्वारा प्रहरीको आलोचना

बीरगंज १६ असोज । लामो समयदेखी अवैध रुपमा बित्तिय कारोवार संचालन गरेर आर्थिक अराजकता निम्त्याउने काममा संलग्न भएका बीरगंजका सन्तोष राजाको रुपमा र्चिचत सन्तोष जैन...

संयुक्त राष्ट्रीय गठबन्धनको घोषणा, मोर्चाले धोका दिएको निष्कर्ष

बीरगंज १४ असोज बैकल्पीक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्नै भन्दै शुक्रवार बिभिन्न राजनीतिक दलहरुले संयुक्त राष्ट्रीय गठबन्धनको घोषणा गरेका छन । गठबन्धनले राष्ट्रीय राजनीतिक...

अधिकृत कोईराला माथि यस कारण भयो हमला

वीरगंज २५ भदौं । वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोईराला कुटिएको घटनाले नया“ मोड लिएको छ । शुक्रबार दिउ“सो आफ्नो कार्यकक्षमा बसिरहेको कोईराला माथि...

निर्माण ब्यवसायी संघमा यादवको पल्ला भारी

बीरगंज २२ भदौ । नेपाल निर्माण ब्यवसायी संघको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका मोहन यादवले आफनो जीत सुनिश्चित भएको बताएका छन । उनले आफू साना...

नेशनल मेडिकललाई सम्बन्धन दिए कडा आन्दोलन ःडा.के.सी.

भदौ २४ काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका डिनलाई चिठी लेखेर डा. गोविन्द केसीले नेसनल मेडिकल कलेजलाई सम्वन्धन नदिन आग्रह गरेका छन । उनले डिनलाई...

दाइजो बिरुद्ध प्लस टु पुस्ता

बीरगंज ३१ जेठ । दाइजो नपाएको भन्दै महिलाहरुमाथि हिसा बढीरहेको बेला मध्यतराईमा प्लस टु पुस्ता भने दाइजो बिरुद्ध जनचेतना जगाउने अभियानमा लागेका छन । बीरगंज कर्मश...