Thursday, June 29, 2017

जेल बन्यो अवैध असुलीको ‘अखडा’

वीरगंज, ०१ असार - बारा चैनपुरका २५ वर्षीय प्रमोद साह गत जेठ १५ मा गणतन्त्र दिवस अवसरमा पर्साको वीरगन्ज कारागारबाट रिहा भए । असल चालचलन...

घुस लिँदालिँदै सव ओभरसियर पक्राउ

कठमाण्डौ ४ असोज ्र भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको सक्रियतामा घुस लिंदालिँदै टोखा नगरपालिका कार्यालयबाट सब ओभरसियर बुद्धिजंग गुरुङलाई अख्तियारको टोलीले पक्राउ गरेको छ...

पाइपलाईन निर्माणले निगमलाई दैनीक २९ लाख बचत हुने

बीरगंज २१ भदौ । पेट्रोलियम पदार्थको आपूर्तीलागि प्रस्तावित पाइपलाई निर्माणको काम चार महिना भित्रमा शुरु हुने भएको छ । रक्सौलको भारतीय आयल निगमको डिपो देखी...

प्रहरीमा अब ३० वर्षे सेवाहद हट्ने

वीरगञ्ज, साउन - ३० वर्षे सेवाहद हटाउने, एसपीसम्म आन्तरीक प्रतिस्पर्धाबाट बढुवा गर्ने जस्ता महत्वपूर्ण प्रावधानसहितको संघीय प्रहरी सम्बन्धि प्रतिवेदन गृहमन्त्रालयलाई बुझाइएको छ । संक्रमणकालमा अन्दरप्रदेश...

संयुक्त राष्ट्रीय गठबन्धनको घोषणा, मोर्चाले धोका दिएको निष्कर्ष

बीरगंज १४ असोज बैकल्पीक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्नै भन्दै शुक्रवार बिभिन्न राजनीतिक दलहरुले संयुक्त राष्ट्रीय गठबन्धनको घोषणा गरेका छन । गठबन्धनले राष्ट्रीय राजनीतिक...

एमाले पर्साको अधिवेशन मंसीरमा हुने

बीरगंज २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साको जिल्ला अधिवेशन आउदो मंसीरमा हुने भएको छ । पार्टीको बीरगंजमा सम्पन्न जिल्ला कमिटी बैठकले अधिवेशन...

मतदाता अधिकार मंचमा लामिछाने

बीरगंज ३१ जेठ ।पर्सा जिल्लामा क्रियाशिल सामाजिक संस्थाहरुको भेलाले जिल्ला मतदाता अधिकार मंच गठन गरेको छ । जिल्ला बिकास समिति पर्साको सभाकक्षमा भएको भेलाले...

विश्व रक्तदाता दिवसमा रक्तदान गर्ने संस्थाहरु सम्मानित

वीरगंज, ३२ जेठ÷ विश्व रक्तदाता दिवसको अवसरमा मड्डलवार ब्लड डोनर्स एसोसिएसन र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले संयुक्तरुपमा रक्तदान गर्ने सङ्घसंस्थाहरुलाई सम्मान गरेको छ । नेपाल...

८१ लाख नगद सहीत जैन पक्राउ पूर्व सभासदद्वारा प्रहरीको आलोचना

बीरगंज १६ असोज । लामो समयदेखी अवैध रुपमा बित्तिय कारोवार संचालन गरेर आर्थिक अराजकता निम्त्याउने काममा संलग्न भएका बीरगंजका सन्तोष राजाको रुपमा र्चिचत सन्तोष जैन...

कार्यकारी अधिकृतमाथि हातपात गर्ने प्रशासकीय अधिकृत यादव निलम्वीत

बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइरालामाथि हातपात गर्ने प्रशासकीय अधिकृत रामदयाल यादव बिरुद्ध पर्सा प्रहरीले सार्वजनीक मुद्धा द्धायर गरेको छ । यादव बिरुद्ध सार्वजनीक...