Sunday, August 20, 2017

 संविधान दिवसको उपलक्ष्यमा ओबामाद्वारा नेपाललाई बधाई ज्ञापन

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली जनतालाई बधाई दिएका छन्। नेपालका राष्ट्रपतिलाई पठाइएको सन्देशको पूर्ण पाठ प्रिय...

नेपाल भारत सम्बन्ध बिश्वासको आधारमा अगाडि लानु पर्छ ः नेता नेपाल

वीरगन्ज,१ असोज । शनिवार काठमाडौंमा आयोजित नेपाल भारत समिट २०१६ का सहभागिहरुले दुई देशविचको सम्बन्ध बिशिष्ठ रहेको र यसलाई अझ सुदृढ गर्नु पर्नेमा जोड...

कोइराला-यादव काण्डको भित्री पाटो

वीरगन्ज २७ भदौ । बीरगंज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत रामदयाल यादवले कार्यकारी अधिकृत बिष्णु कोइरालामाथि गरेको हातपातको घटनाले बिभिन्न तथ्यहरुलाई सार्वजनीक गर्दैछन । घटनालाई जुनसुकै कोणबाट...

एमालले प्रधानमंत्रीको ध्यानाकर्षण गरायो

काठमाण्डौ २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको यही भदौ ३० गतेदेखि गर्ने औपचारिक भारत भ्रमण सम्बन्धमा नेकपा (एमाले)ले आफनो दृष्टिकोण सहितको ध्यानाकर्षण गराएको छ...

सम्झौता कार्यन्वयन गरेर निकास दिन नेतृ यादवको माग

वीरगन्ज,२६ भदौं । संघीय समाजवादी फोरम नेपालीकी वरिष्ठ उपाध्यक्ष रेणु यादवले मधेसी मोर्चासंग गरिएको सम्झौता कार्यन्वयन नभए वर्तमान सरकारको हविगत पनि ओली सरकार जस्तै...

अधिकृत कोईराला माथि यस कारण भयो हमला

वीरगंज २५ भदौं । वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोईराला कुटिएको घटनाले नया“ मोड लिएको छ । शुक्रबार दिउ“सो आफ्नो कार्यकक्षमा बसिरहेको कोईराला माथि...

एमालेको सहमती बिना सम्बिधान संशोधन हुदैन ःएमाले प्रवक्ता भट्टराई

हेटौडा २५ भदौ । प्रेस चौतारी नेपाल मकवानपुरको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । अधिवेशनले दाहालको नेतृत्वमा १९ सदस्यीय नयाँ...

कार्यकारी अधिकृतमाथि हातपात गर्ने प्रशासकीय अधिकृत यादव निलम्वीत

बीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत बिष्णु कोइरालामाथि हातपात गर्ने प्रशासकीय अधिकृत रामदयाल यादव बिरुद्ध पर्सा प्रहरीले सार्वजनीक मुद्धा द्धायर गरेको छ । यादव बिरुद्ध सार्वजनीक...

एमाले पर्साको अधिवेशन मंसीरमा हुने

बीरगंज २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साको जिल्ला अधिवेशन आउदो मंसीरमा हुने भएको छ । पार्टीको बीरगंजमा सम्पन्न जिल्ला कमिटी बैठकले अधिवेशन...

नेशनल मेडिकललाई सम्बन्धन दिए कडा आन्दोलन ःडा.के.सी.

भदौ २४ काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थानका डिनलाई चिठी लेखेर डा. गोविन्द केसीले नेसनल मेडिकल कलेजलाई सम्वन्धन नदिन आग्रह गरेका छन । उनले डिनलाई...