Sunday, August 20, 2017

सभापति नभएपछि पर्सामा कांग्रेसको निर्वाचन भएन

गाविस र नगरबाट नेपाली कांग्रेसको जिल्ला अधिवेशनकोलागि छानिने प्रतिनिधिको निर्वाचन पर्सा जिल्लामा भएन । देशैभरि एकै दिन गाविस र नगरपालिका स्तरीय निर्वाचन गरेर प्रतिनिधि...

दुर्घटनामा दुईको मृत्यु

मोरंग, पुष २० : विराटनगरमा आइतबार साँझ भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल...

अफगानिस्तानमा रहेको भारतीय दूतावासमा आक्रमण

काबुल, पुष २० : अफगानिस्तानमा रहेको भारतीय वाणिज्य दूतावासको कार्यालयमा आक्रमण भएको छ ।  हतियारधारी समूहले अफगानिस्तानको उत्तरी शहर मजार ए सरीफमा रहेको वाणिज्य दूतावासमा आक्रमण...

विद्युत्त ट्रान्सफर्मर सकियो, हवाईमार्गबाट नल्याए अनिश्चितकालसम्म अन्धकार

काठमाडौँ, पुष २० : नेपाल विद्युत्त प्राधिकरणसँग फ्रेस एक सय केभीएमाथिको ट्रान्सफर्मरको जगेडा (स्टक) सकिएको छ । गोदाम खाली भएको कारण घना बस्तीमा भएको ठाउँको ट्रान्सफर्मर...

साइकलमन्त्रीको गाडी मोह !

काठमाडौँ, पुष २० : जनसंख्या तथा वातावरणमन्त्री विसेन्द्र पासवान आफूलाइ साइकल मैत्री सावित गर्न आक्कलझुक्कल साइलकमै मन्त्रालय, संसद र औपचारिक कार्यक्रममा देखिन्छन्। आफूलाई सामान्य देखाउन पासवानले जतिसुकै...

भारतमा शक्तिशाली भूकम्प, पूर्वी नेपालमा धक्का महसुस

इम्फाल, पुष २0 : नेपालको पूर्वी भागमा सोमबार बिहानै भूकम्पको झड्का महशुस गरिएको छ । सोमबार विहान नेपाली समय अनुसार ४ बजेर ५३ मिनेट जाँदा भारतको...

तीन दल–मोर्चा वार्ता बिनानिष्कर्ष सकियो

काठमाडौँ, पुष १९ : सरकार, प्रमुख प्रतिपछि दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको वार्ता विना निष्कर्ष टुङगिएको छ। तीन पक्षीय शक्तिबीच साँझ साँढे...