Monday, April 24, 2017

बीरगंजमा बिज्ञान सम्मेलन

बीरगंज १९असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपालको द्रुत आर्थिक बिकासकालागि विज्ञान र प्रविधिको अनिर्वाय रहेको बताएका छन । हरिखेतान...

बिरगंज - अन्तर्राष्ट्रिय अहिंसा दिवस वीरगंजमा पनि मनाइएको छ । ज्ञान वाटिका अंग्रेजी बोर्डिङ्ग उच्च माध्यमिक स्चूलको आयोजनामा आज स्कुल परिसरमा एउटा कार्यक्रम बीच अन्तर्राष्ट्रिय...

​मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु २६ घाइते

बीरगंज १६ असोज । मकवानपुर जिल्लाको चकरीमकरीमा  ना ४ ख ४३०७ नम्वरको यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा परि अहिलेसम्म २ जनाको मृत्यु भएको...

बीरगंजको भिस्वा डाँडामा वृहद् सरसफाई

वीरगंज, असोज १६ विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल सिद्धान्त अनुसन्धान महाबिद्यालय संघको आयोजनामा आइतवार वीरगंज उपमहानगरपालिका वडा नं। १८ मा रहेको भिस्वा डाँडा...

शान्ति समाजको अध्यक्षमा गौतम

वीरगञ्ज, १५ आसोज, मानवअधिकार तथा शान्ति समाज पर्साका नव निर्वाचित अध्यक्ष अमर गौतमले मानवअधिकारको एजेण्डालाई सापेक्ष र सक्रिय अभियानको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त...

सेन्टजोन्समा नेत्र परिक्षण बिद्यार्थीलाई निशुल्क सेवा

बीरगंज असोज । बीरगंज आँखा तथा दाँत अस्पतालले शुक्रवार बीरगंजको सेन्टजोन्स बिद्यालयमा निुशुलक नेत्र शिविर संचान ग¥यो । शिविरमा शिद्यालयका २ सय ५५ जना...

रक्सौलमा कोरेक्स बार नेपाली युवाको सत्यनाश

बीरगंज असोज । लागुऔषध सेवनकर्ताकालागि बीरगंजसंग जोडिएको सीमावर्ती शहर रक्सौल मुख्य केन्द्र बनेको छ । यसैपनि रक्सौल लागू औषध सेवनकालागि मात्रै हैन खरिदको पनि केन्द्र...

तीन जनाको शव फेला प¥यो

चितवन ९ असोज ।प्ूर्वगृहमन्त्री तथा मुख्यसचिव माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा उनकी आमासहित तीन जनाको मृत्यु भएको छ। पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै...