Tuesday, May 23, 2017

गाँजा सहित तीन जना पक्राउ

बीरगंज ४ कासर्तक ।३६ किलो गाँजा सहित प्रहरीले बिभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । भौराटार गाविसको सडकमा चेक जाँचका क्रममा प्रहरीले पटेर्वा...

प्रहरीको क्षमतामाथि गम्भिर शंका,दोषी पत्ता लगाउ सभासदः यादव

बीरगंज ४ कात्तिक । गत असोज महिनाको १९ गते बेलुका रहस्यमय तरिकाले हत्या गरि फालिएका पर्सा जिल्ला रामनगरी स्थायी घर भै हाल बीरगंज १६...

वालिकाहरुलाई बिद्यालय पु¥याइने

बीरगंज ३ कार्तिक ।शिक्षामा बालिकाहरुको पहुच कार्यक्रमका सहयोगी कार्यकर्ताहरुकालागि नौ दिने आधारभूत तालिम बीरगंजमा बुधवारबाट शुरु भएको छ । पर्सा जिल्लाका बिभिन्न १० गाविसमा संचालन...

गोलीया छाडेर तस्कर फरार

सेढवा २ कार्तिक कृष्ण मोहन साह । पर्साको सखुवा पर्सौनी गाबिसको थापाटाँडीबाट बन गस्ती टोलीले ३० क्युफिट सालको गोलीया काठ सहित ५ वटा साइकल पक्राउ...

बीरगंजमा फूलपाती फोटो फिचर

बीरगंजको प्रसीद्ध शक्ति पीठ गहवामाइृमा फूलपाती भित्र्याइएका दृश्यहरु । गहवा माई मन्दीरमा मालपोत कार्यालय र बीरगंजमा रहेको सेनाको गण लगाएतका स्थानबाट फूलपाती लगिने परम्परा...

दुश्मनलाई परास्त गरेको पर्सागढी ओझेलमा

बीरगंज २२ असोज पर्साको बागेश्वरी तित्रौना गाविसको पर्सा गढीमा शनिवार सरसफाई तथा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा आधार शिविरका सशस्त्र प्रहरी निरीक्षक...

महुवनमा दलित अधिकार संघ नेपाल गठन

बीरगंज २२ असोज । पर्साको गाविस महुवन मा दलित समुदायको एक भेलाले दलीत अधिकार संघ गठन गरेको छ । गाउँ बिकास समिितबाट दलीत समुदायले पाउने...

१५ दिने सिप विकास तालिम सम्पन्न

वीरगंज २१ पर्सा वीरगंज महिला जागरण समाज पर्साले आयोजना गरेको निःशुल्क सिप विकास तालिम शुक्रवार सम्पन्न भएको छ । बेरोजगार रहेका महिलाहरुलाई रोजगार प्रदान गर्ने र...

सीसीटीभीकालागि दुई लाख प्रदान

वीरगञ्ज, २० आश्विन/ पर्सा क्षेत्र नं. १ का सांसद् राजेन्द्र बहादुर अमात्यले आफ्नो संसदीय कोषबाट सेफर वीरगञ्जद्वारा सञ्चालित सिसिटिभी परियोजनाको लागि आज एक समारोह बीच...

६१ औ प्रहरी दिवस सम्पन्न

बीरगंज २० असोज । नेपाल प्रहरीले बिहिवार ६१ औ प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा नारायाणी अञ्चल प्रहरी कार्यालयले आज एब बिशेष समारोह सम्पन्न...