Sunday, August 20, 2017

बसको छतबाट खसेर एकको मृत्यु

काठमाडौं, पुस १८: आज बसको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित सडकमा बा.२ ख ९११९ नम्बरको बसको छतबाट खसेर सोही बसका सहचालक...

मुस्लिम समुदायका जायज माग पूरा गर्ने प्रधानमन्त्री द्वारा प्रतिबद्धता

काठमाडौं, पुस १८: प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायले उठाउँदै आएको हज गृह खोल्नेलगायतका मागलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विसं २०७२ मा साउदी अरबको...

राजनीतिलाई सामाजिक सेवामा रुपान्तरण गर्नुपर्छ– उपप्रधानमन्त्री मैनाली

काठमाडौं, पुस १८: उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सिपी मैनालीले मुलुकमा अहिले सत्ता केन्द्रित र सुविधाको राजनीति अभ्यासमा रहेकाले यसलाई सामाजिक सेवामा रुपान्तरण गर्न...

एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुन योजना बन्दैः मन्त्री पौडेल

बुटवल, पुस १८ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता राख्दै एक वर्षभित्र देश कृषिमा आत्मनिर्भर हुनेगरी योजना बनाइरहेको बताउनुभएको छ । साना किसान कृषि सहकारी...

बन्द कडा पार्न बीरगन्जमा मसाल

वीरगन्ज, पुस १८ झन्डै ५ महिनादेखि जारी मधेस आन्दोलन खुकुलो बन्दै गएपछि बन्दलाई कडा पार्न संघीय समावेश मधेसी गठबन्ध पर्साले वीरगन्जमा शनिबार मसाल जुलुस प्रदर्शन गरेको...

सकिनै लाग्यो पर्साको वन

वीरगन्ज–जारी मधेस आन्दोलनको केन्द्र बिन्दु बनेको पर्साको सदरमुकाम वीरगन्जको व्यापार व्यवसाय धराशय त बनेकै छ । जिल्लाको उत्तरी भेगमा रहेका वन क्ष्ँेत्रमा पनि व्यापक...

हत्या अभियोगमा पक्राउ परेकालाई छुटाउन मोर्चाको प्रदर्शन

वीरगन्ज– हत्या अभियोगमा पक्राउ परेका कार्यकर्ता छुटाउन मधेसी मोर्चाले शनिबार वीरगन्जमा प्रदर्शन गरेका छन् । ‘बिना शर्त अविलम्ब रिहा गर’ भन्ने नारा लेखिएका प्लेकार्ड...