Monday, June 26, 2017

बीरगंज स्वस्थ्य र हराभारा होस ःराष्ट्रपती भण्डारी

बीरगंज ९ मंसीर राष्ट्रपती बिद्यादेवी भण्डारीले योग साधनाबाट मानसिक शान्ति र शारिरिक ज्ञान प्राप्त हुने बताएकी छन् । वीरगन्जको आदर्शनगर रंगशालामा आजदेखि सुरु भएको ५...

बारा एमालेको अध्यक्षमा बिश्वकर्मा

कलैया ८ कात्तिक । नेकपा (एमाले) बाराको जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष निर्वाचित भएका छन । सोमवार विहान सार्वजनिक नतिजा अनुसार उनले रविन्द्रदास श्रेष्ठले...

कार्कीले जेल हाल्ने चेतावनी दिएपछि आठ अर्ब ३६ करोड रुपैयाँ बाहिरियो

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले एनसेलको क्यास रिप्याट्रियसन(मुनाफा विदेश लैजान) मा सहयोग नगर्नेलाई जेल हाल्ने चेतावनी दिएपछि देशबाट...

कार्की विरुद्ध महाअभियोग तार्किक निष्कर्षमा पु¥याउ

बीरगंज ७ कार्तिक । व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुतm लोकमान सिंह कार्की विरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावलाई बीरगंजमा नागरिक समाजका बिभिन्न...

प्रसौनी बिर्तामा एक महिला सहित ४१ जनाद्वारा रक्तदान

वीरगंज ५ कार्तिक / जानकी मेडिकल हल एण्ड एपोलो फार्मेसी वीरगंज  र नेकपा एमाले वडा कमिटी  वीरगंज – २६ प्रसौनी बिर्ताको संयुक्त आयोजनामा आज...

नेविसंघद्वारा रक्तदान

बीरगंज ४ असोज ।नेपाल बिद्यार्थी संघ ठाकुुरराम बुहमुखी क्याम्पस र्इंकाई समितिले बिहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका इकाई अध्यक्ष बद्री तिवारीको...

गृहमंत्रीको गैरकानूनी आदेश नमान्दा राजुबाबु श्रेष्ठ तानिए

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गैरकानुनी आदेश अस्वीकार गर्दा तीन प्रहरी उपरीक्षक (एस्पी) कारबाहीमा परेका छन् । गैरकानुनी काम गर्ने अभियुक्तलाई छाड्न नमानेका कारण...

प्रवासीले गर्ने लगानीको सत प्रतिशत ग्यारेण्टी हुन्छ ः सचिव भट्टराई

नवराज फुुयाँल युएई, २२ असोज नेकपा एमालेका सचिव योगेश भट्टराइले नेपालमा लगानी गर्ने प्रसस्त बातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न प्रवासि नेपालीहरुलाई आग्रह गरेका छन...

प्रेस मंचको शुभकामना आदान प्रदान सम्पन्न

वीरगंज २१ असोज प्रेस मंच नेपाल पर्सा शाखाले आज वडा दशैं ,दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंच...

मलाई बिभागले बीरगंज जर्वजस्ती पठायो ः मेसु डा यादव

वीरगंज, २० असोज सदभावना पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले नारायणी उपक्षेत्रीय अस्पतालको स्तर उन्नती र बिकासको लागि स्वास्थ्य मन्त्री गगन थापालाई संसदमा उभ्याउने...