Sunday, August 20, 2017

बारा एमालेको अध्यक्षमा बिश्वकर्मा

कलैया ८ कात्तिक । नेकपा (एमाले) बाराको जिल्ला अधिवेशनबाट सुन्दर विश्वकर्मा अध्यक्ष निर्वाचित भएका छन । सोमवार विहान सार्वजनिक नतिजा अनुसार उनले रविन्द्रदास श्रेष्ठले...

मन्त्रिपरिषद बैठक : प्रधानमन्त्रीको भारत भ्रमण फागुन ७ देखि

काठमाडौँ - मन्त्रिपरिषदले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी ७ फागुनदेखि हुने भारतको औपचारिक भ्रमणलाई स्वीकृत गरेको छ । भारत सरकारले आजै प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक...

अखिलको शुभकामना कार्यक्रम सम्पन्न

वीरगन्ज २० असोज अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आज वीरगन्जमा शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको छ । हिन्दुहरुको वडादशैं, तिहार, छठ तथा नेपाल सम्वतको...

कोइरालाको योगदानविना संविधान निर्माण सम्भव थिएन : प्रचण्ड

बिरगंज - एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको निधनले देशलाई अपुरणीय क्षति भएको पुगेको बताउँदै संविधान निर्माण प्रक्रियामा...

मन्त्रालय फुटाउनु सरकारको बाध्यता : सचिव भट्टराई

कंचनपुर, पुस २२ : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मन्त्रालय फुटाउनु वर्तमान सरकारको बाध्यता रहेको बताउनुभएको छ । प्रेस चौतारी कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार...

अबको आन्दोलन राजधानी केन्द्रित अध्यक्ष उपेन्द्र यादव

लाहान - सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको अबको आन्दोलन राजधानी केन्द्रित हुने बताउनुभएको छ । फोरमद्वारा आज सिरहाको नरहामा आयोजित पार्टी प्रवेश...

कमल थापा चार दिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै

काठमाडौं २८ जेठ - उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा चार दिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै छन् । सार्क विश्व विद्यालयको दिक्षान्त समारोहमा...

प्रचण्डलाई एमालेले सर्वसम्मत प्रधानमन्त्री बन्न नदिने

काठमाडौं, साउन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले सर्वसम्मत रुपमा प्रधानमन्त्री बनाउनबाट रोक्ने भएको छ । प्रचण्ड कांग्रेससहितको समर्थनमा प्रधानमन्त्री बन्ने निश्चित भए...

आन्दोलनको औँचित्य छैनः निधि

जनकपुरधाम– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नं ३ का सांसद विमलेन्द्र निधिले जनकपुरमा आन्दोलन गर्नुपर्ने औँचित्य समाप्त भएको बताएका छन् । नेता निधिले...

भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म कांग्रेसले संसद् चल्न नदिने

काठमाडौं, १२ असार - कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पीडामा...