Tuesday, May 23, 2017

स्थानीय तहको संख्या बढाउन दलहरु सहमत

काठमाडौं  प्रमूख तीन दल स्थानीय तह पूनर्संरचनाबारे सैद्धान्तिक सहमतिमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले स्थानीय तह पूनर्संरचनाबारे छलफल गरेको थियो। बैठकले...

तीन जनाको शव फेला प¥यो

चितवन ९ असोज ।प्ूर्वगृहमन्त्री तथा मुख्यसचिव माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा उनकी आमासहित तीन जनाको मृत्यु भएको छ। पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना अझै...

चारजनाको उद्धार, पूर्वगृहमत्रीघिमिरेसहित तीनजनाको खोजी कार्य जारी

ठमाडौंः पूर्व गृहमन्त्री तथा गृह सचिव माधवप्रसाद घिमिरे सवार त्रिशुलीमा खसेको कारमा सवार चार जनाको उद्धार भएको छ । । दुर्घटनाको जानकारी लगत्तै प्रहरीको...

अस्पतालको बिकासकालागि मानव साङ्गलो

वीरगंज ७ असोज । नारायणी उपक्षेत्रीय अस्पतालको चौतर्फी बिकासको माँग गर्दै सदभावना पार्टी नगर कार्य समिति वीरगंजले आज वृहत मानव साङ्गलो प्रर्दशन गरेकोे छ ।...

रेडियो भवन तोडफोड बिरुद्ध संचार र राजनीतिक क्षेत्रद्वारा आलोचना

बीरगंज ७ असोज । बिहीबार राति सरकारले रेडियो धादिङ एफएम १०६ मेगाहर्जको प्रसारण केन्द्र डोजर लगाएर भत्काएकोमा विभिन्न सञ्चार संस्था र राजनीतिक दलहरुले विरोध...

मन्त्रीपरिषद बैठकका चार निर्णय

काठमाडौं ६ असोज, । आज बसेको मन्त्री परिषद बैठकले महत्वपूर्ण चार वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरमा बसेको बैठकले महत्वपूर्ण...

प्रचण्ड मोदी संयुक्त बक्तब्य राष्ट्रहित बिपरितःनयाँशक्ति

काठमाण्डौ ६ असोज । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्य नेपालको राष्ट्रिय हित विपरित...

पत्रकार आचारसंहिता २०७३ जारी

 काठमाडौँ ६ असोज पत्रकारिता पेसालाई थप मर्यादित बनाउनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा ‘पत्रकार आचारसंहिता २०७३' जारी गरेका छन्। राष्ट्रपति भवन...

प्रेस मंचको अध्यक्षमा ठाकुर

वीरगंज ६ असोज प्रेस मंच नेपालको पर्सा शाखा बिजय ठाकुरको अध्यक्षतामा गठन भएको छ । सदभावना पार्टी पर्साको कार्यालयमा भएको पत्रकारहरुको भेलाले जिल्ला शाखा गठन...

संविधान र मधेश मुक्तिको सवाल विषयक अन्तरक्रिया सम्पन्न

वीरगंज ४ असोज । नेकपा माओवादी केन्द्रको आयोजनामा बीरगंजको बाल कल्याण गृहमा नेपालको संविधान २०७२ र मधेश मुक्तिको सवाल विषयक एक दिने अन्तरक्रिया कार्यक्रम मंगलवार...