Tuesday, May 23, 2017

बेसवल प्रतियोगिता अव नेपालमा पनि

बीरगंज ७ असोज ।सन् २०२० को ओलम्पिकमा समावेश हुने निर्णय भएको बेसवल खेल अव नेपालमा पनि औपचारिक रुपमै शुरु हुन लागेको छ । द...

युनिसन चेसमा चौधरी प्रथम

बीरगंज २३भदौ । शिक्षा दिवसको अवसरमा युनिसन ग्रुप अफ स्कुलद्धारा आयोजित अन्तर स्कुल चेस टुर्नामेन्टको छात्र जुनियरतर्फ मुनलाइट स्कुलका रोहित चौधरी प्रथम भए ।...

राष्ट्रिय कबडी संघमा गुप्ता

वीरगंज १० ,भाद्र राष्ट्रिय कबडी संघ नेपालको केन्द्रीय कार्य समिति शुक्रवार गठन भएको छ । वीरगंज स्थित मध्यमाञ्चल खेलकुद बिकास समितिमा बसेको एक भेलाले अनेरास्ववियुका...

नेपालद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौ, साउन आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । नेदरल्यान्ड्सको आमस्ट्रडममा भएको सो...

१७ बर्षपछि श्रीलंकाद्वारा अस्ट्रेलिया टेष्ट सिरिजमा पराजित

काठमाडौँ - श्रीलंका भ्रमणमा रहेको अस्ट्रेलिया क्रिकेट टिमले १७ बर्षमा श्रीलंकासँग टेष्ट सिरिज गुमाएको छ । दोस्रो टेस्टको तेस्रो दिन श्रीलंकाले अस्ट्रेलियालाई २२९ रनले...

राष्ट्रिय क्रिकेट टोलीको बिदाई

वीरगञ्ज, साउन – आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि नेदरल्याण्ड जान लागेको नेपाली टोलीको बिदाई गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास...

नेदरल्यान्डसँग खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौँ , साउन - दुई हप्ता पछि हुन् लागेको नेदरल्याण्डसँगको विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा १५...
afofFaf6 qmdz M km'k'Nxfd' vqL, b]j' yfkf / bLksxif{ ah|frfo{ . ;f}hGo t:jL/

फुपुल्हामुले राष्ट्रिय झण्डा बोक्ने

वीरगञ्ज, साउन - जुडो खेलाडी फुपुल्हामु खत्रीले सोचेकी थिइन् कि उनी पनि यस्तो प्रख्यात खेलाडी होलिन् र ओलम्पिकमा पुग्लिन् । तर भाग्यभन्दा बढी मेहनतले नै...

एमसीसीलाई ४१ रनले पराजित गर्दै नेपाल विजयी

काठमाडौँ, ४ असार - क्रिकेटको घर मानिने बेलायतको लर्डस् मैदानमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पराजित गर्दै सुःखद नतिजा निकालेको छ । मंगलबार राती...

नेपालद्वारा एमसीसीलाई २ सय १८ रनको चुनौती

काठमाडौँ, ४ साउन - ऐतिहासिक लर्डस क्रिकेट मैदानमा पहिलो पटक उत्रिएको नेपाली क्रिकेट टोलीले मेरीलिबोन क्रिकेट क्लब एमसीसीसामु २ सय १८ रनको चुनौती प्रस्तुत...