सनी लियोनीको नयाँ अवतार अब ‘वन नाइट स्टाण्ड’मा (ट्रेलरसहित)

58

sunny-leone-750

एजेन्सी/मुम्बई, १७ चैत – पूर्वपोर्न स्टार सनी लियोनीको अर्को फिल्मको ट्रेलर यूटुबमार्फत सार्वजनिक भएको छ । फिल्म ‘वन नाइट स्टाण्ड’मा सनीलाई सेक्सी र सेन्टिमेन्टल दुबै देख्न सकिने छ ।

यस अघिका उनका फिल्महरु हट र सेक्सी दुबै हुने गरेपनि यस फिल्ममा भने उनलाई सेन्टीमेन्टल रोलमा देख्न सकिने निमार्ण पक्षले बताएको छ । कमेडी फिल्म ‘मस्तीजाते’मा भर्खरै सकेकी सनीले यो फिल्ममा आम दर्शकहरुलाई जाँडै दिन सफल भएकी हुन् ।

यो फिल्ममा सनीलाई ‘सिरियस’ भूमिकामा देख्न सकिने छ ।

यस्तो छ ट्रेलर