ठमेलमा छापा, दुई सय जना पक्राउ

27

state daily

काठमाडौं, १८ चैत-काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा यौनधन्दा लगायतका अवैध कार्यमा संलग्न रहेको भन्दै दुई सय जना भन्दा बढीलाई पक्राउ गरिएको छ ।

अवैध रुपमा संचालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा सोह्रखुट्टे प्रहरीले छापा मारेर पछिल्लो १२ दिनमा २ सय जना बढीलाई पक्राउ गरिएको जनाएको छ ।

केही लज तथा होटलहरुमा छापा मारेर संचालकसहित केही युवतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ