अबैध रुपैया सहित भारतीय पक्राउ

51
तस्बिर : पर्सा प्रहरी
तस्बिर : पर्सा प्रहरी

वीरगंज, १७ असार – पर्सा प्रहरीले एक भारतीय नागरिकलाइ नक्कली भारतीय रुपैया सहित पक्राउ परेको छ ।

पर्सा प्रहरी द्वारा खटिएको एक टोलीले आज लक्षमनवामा चेकजांच गर्ने क्रममा भारत बिहार,पूर्बी चम्पारण, मजफरपुर गाउं बस्ने बर्ष ३१ को अभिषेक कुमार लाई अबैध रूपमा ओसार पसार गरेको रू. ३,३०,००० भारतीय मुद्रा सहित फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका कुमारलाइ थप अनुसन्धानक लागि राजस्व अनुसन्धान बिभाग हरिहर भवन, पुलचोक ललितपुर पठाईएको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।