मत्स्य ब्यवसायी संघमा अधिकारी

115

बीरगंज २१ असार – नेपाल मत्स्य व्यवसायी संघको नयाँ समिति गठन गरिएको छ । एक जना एकजना वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पछि मनोनित गर्ने गरी ३४ सदस्यीय नया केन्द्रीय समिति गठन भएको छ ।

समितिको अध्यक्षमा नवलपरासीका अम्बिका प्रसाद अधिकारी वरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारी बारा र विन्दुलाल श्रेष्ठ रुपन्देही रहेका छन ।

त्यस्तै उपाध्यक्षहरुमा प्रदेश १) हर्क बहादुर कार्की झापा २) प्रवलमान श्रेष्ठ रुपन्देही ३) हरिनारायण राउत पर्सा ४) हरेराम राई मकवानपुर ५) चुलाराम चौधरी कैलाली ६) खगराज नखोला लमजुङ रहेका छन । संघको महासचिव जोगन्द्र महतो, चितवन सचिव राम भरोस यादव, जनकपुर र कोषाध्यक्ष गंगा प्रसाद सापकोटा, रुपन्देही रहेका छन । सदस्यहरुमा १) गरीधारी चौधरी बारा २) अशोक कुमार सहनी बारा ३) शिवहरी आचार्य बारा ४) राम प्रवेश कुसहवा बारा ५) धनेश्वर शाह धनुषा ६) रामहरी विष्ठ मकवानपुर ७) लंक बहादुर हमाल कपिलवस्तु ८) भरत बहादुर कार्की उदयपुर ९) जयकल्याण थापा काभ्रे १०) भोला प्रसाद चौरसिया पर्सा ११) कृष्ण प्रसाद ज्ञवाली गुल्मी  १२) लाल बाबु यादव महोत्तरी १३) रविन्द्र थापा चितवन १४) शान्ति महतो चितवन १५) जयश्वर भट्टराई चितवन १६) इश्वरी चौधरी नवलपरासी १७) तारा पाण्डे रुपन्देही १८) लक्ष्मी देवी थारु रुपन्देही १९) हिरा केवट रुपन्देही २०) भागीरथी अधिकारी २१) लेखा समिति संयोजक सुदर्शन दवाडी २२) सदस्यहरु रामबहादुर क्षेत्री र विनोद राय २३) सल्लाहकार पूर्व अध्यक्ष तुलसीराज गिरी २४) पूर्व कार्य बाहक अध्यक्ष छोटेलाल महतो रहेका छन ।