रामसपाबाट पटेल निस्काषित

1699

वीरगंज, ३१ असार – राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साले जिल्ला कार्य समिति सचिव धर्मेन्द्र पटेललाई शुक्रबार पदमुक्त गरेको छ ।

जिल्ला अध्यक्ष प्रेमबाबु प्रसाद पटेलद्धारा जारी विज्ञप्तिमा सचिव धर्मेन्द्र पटेलले पार्टी विधान विपरीत क्रियाकलापमा संलग्न रहेकाले पदबाट मुक्त गरिएको जनाइएको छ ।

13713548_10206531672794678_811391381_n

झन्डै एक वर्ष अगाडि तमलोपा त्याग गरी पटेल रामसपामा प्रवेश गरेका थिए ।