पोर्न फिल्ममा काम गर्न किमलाई २५ मिलियन डलरको अफर

233

न्यु योर्क – ग्ल्यामर वल्र्डमा किम कार्दशियनलाई नचिन्ने प्राय कमै होलान् । हलिउडकी रियालिटी टिवी स्टार एक पटक फेरि चर्चामा आएकी छिन् ।

किमलाई एडल्ड फिल्म खेल्न २५ मिलियन डलरको अफर आएको छ ।

स्रोतका अनुसार भिभिड इन्टरटेन्ट कम्पनीका फाउण्डर स्टीभ हिस्र्चले किम र उनको श्रीमान केन्या वेस्टलाई २५ मिलियन डलरको अफर गरेका हुन् ।

यो अफर उनीहरुलाई एक सेक्स टेप बनाउन दिइएको बताइएको छ । तर, यसबारे किम र केन्याले केही बोलेका छैनन् ।