बीरगंजलाई सदैव सम्झनेछुः थापा

107

वीरगंज १८ गते भाद्र ।
सामुदायीक सेवा केन्द्र र समुदायीक प्रहरी सेवा केन्द्र कुम्हाल टोलेले शनिवार एक कार्यक्रमको आयोजना गरि शसस्त्र प्रहरी सिमा सुरक्षा बल पर्साका सशस्त्र प्रमुख उपरिक्षक भिमबहादुर थापाको बिदाई तथा सम्मान गरेको छ । प्रहरी सेवा केन्द्र कुम्हाल टोल द्धारा आयोजीत कार्यक्रममा केन्द्रका अध्यक्ष्ँunnamed (2) प्रदिप चौरसियाले प्रहरी उपरिक्षक थापालार्ई मायाको चिनो प्रदान गरि बिदाई गरेका थिए । सो अबसरमा सशस्त्र प्रहरी उपरिक्षक थापाले आफू जहा रहेपनि वीरगंज प्रतिको माया र सदभाव बोकेर गएको हुंदा वीरगंजलाई सदैव सम्झने बताए । कार्यक्रममा समुदायीक केन्द्रका अध्यक्ष प्रदीप चौरसियाले सशस्त्र प्रहरुी उपरिक्षक थापाले वीरगंजमा सशस्त्र प्रहरीको करोडौको भवन र जग्गाको व्यवस्था गरि ठूलो योगदान पुर्याएको बताउदै थापाको कार्यकाल सफल भएको कुरामा जोड दिए । कार्यक्रममा केन्द्रका उपाध्यक्ष संध्या भट्ट, प्रहरी निरिक्षक जिबलाल चुडाली, सचारकर्मी ध्रुव अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।