बकरइदमा सार्वजनीक बिदा

1344

काठमाण्डौ २६ भदौ, ं । सरकारले मंगलबार बकर इदको अवसरमा सार्बजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आइतबार सूचना निकालेर २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

बकर इद इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व हो । २८ गते इदुल जोहा परेकोले देशै भरी पर्व बिदाका रुपमा सो दिन बिदा दिने निर्णय भएको गृह मंत्रालयले जनाएको छ ।