सदस्यता नवीकरण बारे सुचना

143

नारायणी यातायात बस व्यवसायी संघ वीरगंंजको साधारणसभा यही आउँदो मङ्गसिर ३ गते निर्णय
गरिएको सबै सदस्य महानुभावहरुलाई सुचित गरिन्छ । तोकिएको समयमा साधारणसभा सम्पन्न गर्न कार्तिक ३ गतेसम्म सदस्यज्युहरुले आअाफ्नाे सदस्यता अनिवार्यरुपमा नवीकरण गराउनुहुन सूचित गरिनछ ।